रक्तदान कार्यक्रमः

समय : बिहान ठिक ७:३० बजे
स्थान : सुन्दरहरैंचा नगरपालिकाको कार्यलय अँगाडी
प्रमुख अतिथि : शिवप्रसाद ढकाल ( नगर प्रमुख, सुन्दरहरैंचा नगरपालिका )
वशेष अतिथि : धनमाया तामाङ ( नगर उपप्रमुख, सुन्दरहरैंचा नगरपालिका )
कुल संकलित रगत : ११७ पिन्ट
सहभागी संख्या : २३४
कार्यक्रमको प्रभाव : रगतको अभाव झेलिरहेका बिरामीहरुलाई सहज रुपमा रगतको उपलब्धता ।

Multi chapter LOM officers training:

समय : दिनको ठिक २:०० बजे
स्थान : ईन्द्रपुर जेसिजको सभाहल
सहभागी संख्या : ८२
प्रशिक्षक : जेसि मोहन श्रेष्ठ (मुख्य सल्लाहकार, नेपाल जेसीज वर्ष २०२१ तालिम निर्देशनालय)
प्रशिक्षक : जेसि दिपेन्द्र निरौला (राष्ट्रिय उपाध्यक्ष, नेपाल जेसिज वर्ष २०२१)
मुख्य प्रशिक्षक : जेसिआई सिनेटर राजबिमल श्रेष्ठ (पुर्व उपाध्यक्ष नेपाल जेसिआई)
कार्यक्रमको प्रभाव : सम्पुर्ण बोर्डका पदाधिकारीहरुले आफ्नो आफ्नो पदिय दायित्व र कर्तव्य एवम् अधिकारको जानकारी प्राप्त ।

बैंकिङ सेमीनार कार्यक्रमः

समय : बिहान ०८ः०० बजे स्थान : ईन्द्रपुर जेसिजको सभाहल
प्रमुख अतिथि : कृष्ण रिजाल (अध्यक्ष, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ )
विशेष अतिथि : भवेस बस्नेत (द्यचबलअज mबलबनभच, नबिल बैंक विराटचोक)
प्रशिक्षक : अनिश ओझा तथा नबिल बैंक परिवार
सहभागी संख्या : ३३४
कार्यक्रमको प्रभाव : तत्कालिन समयमा चर्चाको शिखरमा रहेको सेयर बजार तथा शैक्षिक कर्जा आदीबारे सबैलाई जानकारी ।

Interaction with local police regarding security issues:

समय : बिहान १०:३० बजे
स्थान : उद्योग वाणिज्य संघको सभाहल
प्रमुख अतिथि : इलाका प्रहरी कार्यलय बेलबारीका तत्कालिन प्रमुख, प्रहरी निरिक्षक ऋषी राज ढकाल
सहभागी संख्या : ८९
कार्यक्रमको प्रभाव : विद्यार्थीहरुको प्रश्न गर्न क्षमतामा विकास, सुरक्षासँग सम्बन्धित विद्यार्थीहरुको जिज्ञासाको हल ।

PARTNERS